चुनाको वैज्ञानिक नाम क्याल्शियम कार्बोनेट हो । चुनाले घँुडाको दुखाइ होस् वा जन्डिस अथवा कमर दुखाइमा निकै फाइदा पु¥याउँछ । क्याल्शियमले भरिपूर्ण यो हाम्रो हाडको लागि निकै फाइदाजनक हुन्छ । गिजाको दुखाइ कम गर्नुको साथै दाँत मजबूत बनाउँछ । दाँत सिरिङ हुँदा यसको प्रयोग गर्न सकिन्छ । पानीमा थोरै चुना मिसाएर बच्चालाई सेवन गराउँदा उनीहरूको दाँत राम्ररी निस्किन्छ र दाँत दुख्दैन । एनिमियाबाट पीडितहरूले चुनालाई अनारको रसमा मिसाएर सेवन गर्दा रगतको कमी हुँदैन । हाड भाँच्चिदा चुनाको प्रयोग गरिन्छ, किनभने हाड जोड्न चुनाले निकै मदत गर्छ । क्याल्शियमको कमी हुनेले चुनाको प्रयोग गर्नुपर्छ ।
सद्गुरु योगी मार्कण्डेय
योग,ध्यान,असल जीवन पद्दति, ज्योतिषशास्त्र, बास्तुशास्त्र,अर्थशास्त्र, कला–संगीत साहित्य,आयुर्वेद,प्राकृतिक चिकित्सा,वैज्ञानिक सँग सम्बन्धित छ ।
