नयाँ वर्ष २०७८ सालको सुरुवात बैशाखमा राजनीतिमा समिकरणको सुरुवात हुने र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली झनै शक्तिशाली हुने र ओलीको विजय सुनिश्चित रहेको छ,राजसंस्थाले पनि स्थान पाउने र देश भरि राजसंस्था प्रति आस्था बिश्वास को गर्नेको संख्या बढ्ने तथा लोभ,क्रोध र मोहले बिग्रियाको राजनीति २०७८ सालको मङसिर १ गते पछि देशको राजनितिमा ठुलो उथलपुथल आउनेछ र ठुला नेताहरु जेल पर्ने योग रहेको छ ।
सद्गुरु योगी मार्कण्डेय
योग,ध्यान,असल जीवन पद्दति, ज्योतिषशास्त्र, बास्तुशास्त्र,अर्थशास्त्र, कला–संगीत साहित्य,आयुर्वेद,प्राकृतिक चिकित्सा,वैज्ञानिक सँग सम्बन्धित छ ।
